What is BESTU KANDA : explained

    0
    3319

    Today, I’m going to explain you all about recently viral confessions from Nepal commonly known as Bestu Kanda. Originally, a confession was published in Nepalese teenagers Confession which went viral. Then after followups to that confession also got published on the same page and many Facebook groups. But, many Facebookers are still unknown and curious about Bestu Kanda. Here we go
    Bestu Kanda part one (originally text without any edits)

    20, Female, Kathmandu

    Mero bf thiyo Dubai ma ramro nai thiyo realtion
    Kura hunthyo usko family ma sabai lai tha thiyo Cast newar nai thiyo …Sabai ramro chalirako thiyo

    Maela chineko ekjana dai hunu hunthyo…dai haru sanga vetghat vairkhtyo…dai ko ekjana saathi hunu hunthyo …..boldai jiskaidai jada yasai attraction baddai gayo. …dai ko sathi ko kt bhagaunu jane bela sabai jana ctwn gayako thiyau tyo bela k vayo khoi we have s3x……

    Malai tha xa tyo mero galti ho. ….bf huda hudai testo garnu …..uniharu lai tha thiyo mero bf  xa vaner….tespaxi bf sanga jhagda hune hudai garda realtion ramro vayan hun ta uslai maela khe vNeko xaen

    Paxi bf le socha hamro  realtion ko bare ma vanxa….ab malai bf ko matlav lagdaina jati bela ne usaiko matrai Maya lagxa …..tyo  ta bahun ho..ahela tyo ne Dubai nai gayako ekdam Maya lagxa tesko. …tesko lagi vanda aru koisai ko wasta nai lagdaina…..usle Maya ne garxa dekhaudain jasto lagxa kahela kahela lagxa….Maya nai gardaina s3x ko lagi matrai hola vaner….sodha kher khali ta yasto kura nagar ahela vanxa ab ma I garnu. ???? Uslai wait garnu ki?

    Bf lai fact kura vanu……Yo year ma bf le bhey ko kura gardai thiyo maela jaso taso ahela kura tareko xu….feri bf sanga 2 yrs ko realtion ma testo khe vayako Xaen usle bhey paxi ne khe tha vaya sidhai divorce vaneko xa k garnu ma ????

    Here we present you part 2

    Female 17, Bktpur

    Ma 11 ma padney euta student ..ayle samma relationship ma baseko thyena .. afno class ko sabai sathi haru ko bf thyo ma matra thye teha single tyo dekhda malai naramro feel hunthyo.. malai pani tyo sab kura feel garna manthyo ..
    Then college ma Aru sab ko bf  Huda Malai jealous feel hunthyo …tesaile maile afulai pani bf khoje  I mean kta haru snaga flirt gardai bole blah blah .. and I found someone who loved me back .. ma uh sanga relationship ma baseko 1 month huna lagyo hola uh sanga bolda irritate feel huncha .. Ani uh snaga close hudai arko class ko arko kta malai  bestu vanthyo I was close to him too .. but just as a bestu..

    One week ago  mero bf lai ghar bolaye.. he came and mero ghar ma koi hunuhuthyena so we had s3x  for the first time … …. he loves me a Lot ……??

    Hjoma mero bestu ko ghar gako thye .. and I had s.ex with him too .. he gave me more pleasure then my bf ….

    Tara I mentioned him that .. we are just best friend .. so Aba Dekhi yesto nagarum .. he said its all right anything  for ur happiness.. yo kura maile mero bf lai vaneko chaina ..??

    If I say him I know he gonna react negatively.. Tara kna kna Aja kasto irritate feel vai rako cha bf sanga bolna ni he keeps in asking sorry without any fault malai Kya irritate feel vayo… feri after having s.ex I can’t leave him tesari jasto lagyo bestu sanga s.ex just kasari vayo thaha nai payena.. Tara bf lai after s.ex kasari xodnu ??

    Ma k Garum nai thaha vayen amalai kasto irritate feel vayo with my bf bolna ni manchaina k garnu ???????

    Bestu Kanda Part three is below. This one was posted by male confessor:

    male

    #bestu याे शब्द देखिनै irritate हुन्छ । जताततै bestu काण्ड भन्दै पाेष्ट आए मलाई नि मेराे कथा पाेष्ट गर्न मन लाग्याे , लामाे छ तर पढिदिनु र विशेष गरि महिला मित्रहरूकाे सुझाब चाहान्छु !!
    के केटीहरूलाई bf हुदाहुदै 24 सै घण्टा झुन्डिरनि bestu चाहिन्छ नै ?? धेरैकाे काे देख्याछु almost all र केही केटामा पनि लागू छ याे कुरा । ।।
    फेसबुक बाट चिनजान भाे, बिस्तारै सबै कुरा साटासाट भए मन मिल्दै गयाे , ईच्छा ,चाहाना ,समस्या, अतीत

    सबै साटासाट भए नजिककाे मित्र भईयाे , या भनाै बानि नै भयाे अकअर्कासंग बाेल्ने, एक अर्कासंग परानेा साथि झै बाेल्न थालियाे आत्मियता बढ्दै गयाे । म Dubai मा काम गर्छु, looking normal boy maybe ugly नै छु हाेला । and she is beautiful , अलि धेरै नै राम्रि बन्नु पर्ने fashion make up bla bla!!!, जति मित्रता बढ्दै गयाे केही धेरै पहल उसकै थियाे नजिक हुने,१ बर्षकाे कुराकानी पछि मेराेघर जाने समय भयाे २ महिना छुट्टिमा  , १ मैना यसै गयाे , उसंग भेटन गइन फाेनमा कुरा हुन्थाे , मनमा कता कता थियाे कि just fb frn त हाे, साथिहरूसंगै bf भए उस्ले एकदिन फाेन गरि भनी म जाबाे fb frn न हाे तिम्लाई भेट्नि समय काँ छ र , damn she is serious yr हैन भेट्नु त पर्छ , गय भाेट भाे सबै राम्राे भाे पहिला भेट , त्यसपछि झन मित्रता झन गहिराे , उनी हेर्दा अलि धेरै punky type  भएपनि she hav golden heart जस्ताे लाग्याे । ३/४ पल्ट पछि नि भेट भयाे group मा घुम्न नि गयाै , that day was amazing  उ मलाई धेरै नै watch गर्दै रेछ ,झन राम्राे लागेछ I guess । छुटि सकियाे म फर्कनुु पर्ने भाे दुबई , I came back to dubai with good memory of her and all !! fb मा पैले भन्दा झन कुरा हुन थाल्याे दैनिकै , समस्या हरू सेयर गर्थिन  , उनकाे परिबार financially weak थियाे ४/५जना छाेरि छाेरि ड्याडले कान्छि बिहे गरेकाे mom काे दुखले they are hardly surviving in city like ktm on ranted flat ! अब उनी सबै कुरा पाेख्न थालिन like m her bf/ husband  , २/४ दिन फाेन गरेन या sms गरेन भनी रिसाउने हाे , उनकाे ex ले भेट्न बालायाे जाउ कि नजाउ ?? के कस्ताे कपडा लगाम यस्तै यस्तै !! I gues that time  she is  want to change our friendship to bf /gf !! उनकाे एउटा असाध्यै मिल्ने #bestu नि थियाे बेला बेला गांउथि तेस्काे गुनगान , अब त्येा अलि लफङगा type म अलि साेझाे type job sab भाकाे , साएद केटिहरूले बिहेकाे लागि हेर्नि जस्ताे type maybe!! उ म संग  अलि बढि close हुन थाली । उसकाे व्यवहार बाट थाहा हुन्थ्यो कि she love me कैले भनिन मैले नि बल गरिन gf बनाउछु भन्नि थिएन १% पनि , उ अलि punky , showoff type कि छे आफू simple , , उ जातले तामाङ म बाहुन , सम्बन्ध  राम्राे जान्छ जस्ताे नि लागेन र सिधा भन्दा तेस्ताे अलि बढि नक्कली type काे केटि मेराे चाहानामा थिएन , मिल्ने साथि थियाै लगाई खवाई नमिलेपनि मन बिचार मिल्थ्याे म जे सम्बन्ध थियाे तेस्मै खुसि थिए  । पछि उस्लै नै धेरै green signal दिनथाले पछि अति भयाे एउा साथी भनाै वा दाईलाई सेयर गरे । he said अरे मूर्ख राम्रि छे लाईन दिराछे भेटेकाे नि रैछस , कुरा नि मिल्छ ,what the hell are looking for प्रपाेज गर , यसाे साेचे हाेतनि . afterall म नि single थिए , एकदिन sms मै भन्दिए , she happly replied yes !!!???

    खुसिकाे सिमा नै रहेन , सांचा माया गर्ने मान्छे , बिस्तारै बिस्तारै उ नै सबथाेक भईन मेराे , पछि financially पनि धेरै हेल्प गर्थे उनकाे ममिलाई सुखमा राख्ने धाकाे थियाे बिदेश गएरै भएनि family लाई help गर्नुु छ , मेराे wait गरन है , ?? पागल हुन्थे उसकाे यस्ताे कुराले oh thank got I got a real diamond भगवानलाई धन्यबाद भन्थे कि यस्ताे केटि पठाईदिईयाै मेराे लागि , उनकाे लागि २//४ बर्ष त के साच्चै अर्काे जुनि कुर्न नि तयार केटाे , जात नमिल्ने भनेर आमाबाबाले नमाने पनि छाेराे उस्लाई लिगेर बाहिर बस्न तयार । म पनि middle class family काे मान्छे आफ्नै अनेक समस्या थिए तर उनकाे समस्या मात्र ठुलाे र महत्त्वपूर्ण लाग्न थाल्याे , उनकाे हरेक ईच्छा पूरा गर्न पछि हटिन , छुट्टिमा जाने हरेक मान्छेलाई खुट्टै ढाेगर भएनि केही न केही gift पठाउथे ( baggage limited wight काे हुने भएर जाे काेहिले अरूकाे सामान लग्दिदैनथे ) उनी चकलेट भनेसि हुरूक्कै , सबभन्दा राम्राे branded chocolate खाेज्न dubai काे धेरै पसल चाहारे हाेला , उसकाे सामान्य ईच्छा पूरा गर्न त के पछि परे हाेला र ।  भबिस्य साेच्दै र उनकाे निधार चुम्ने दिन गन्दै २ बर्ष कटाउन धेरै मुस्किल हुँदै गयाे । एउटा छुट्टै सानेा घर बनाउने हाम्राे याेजना kids ani aru k k planing मायामा यसरी डुबे एकदिन उ संग नबाेल्दा गार्हाे हुन थाल्याे , प्रपाेज नि राम्रेा गर्न पाईन , अब नेपाल गएर फेरि diamond ring दिएर गर्छु ?? पकेट मनि धरि कटाएर ३ मैनाकाे salary जम्मा पारेर एउटा diamond ring नि किने , every girl wish such a ring from her beloved one I guess!!उसकाे सबै आफन्त आफ्ना लाग्न थाले , उसकाे बैनि हरू आफ्ना भन्दा प्यारा भए ….. #mc_flo काे गित याद आयाे “, …. उसकाे फेान आँउदा आफ्नाे मुख उज्यालो, उ बिना हाँस्न गारेा उ बिना बांच्न गार्हाे , राम्राे सबै राम्राे तर उ जस्ताे राम्राे काेहि छैन ! उ नै मेराे प्यारेा , उ नै मेराे लक्ष्य , उ नै मेराे बाटाे ???? ” उस्लाई gift गर्न एउटा sketch artistकाे खुट्टा मात्र ढाेग्न बांकि राखे हाेला उस्काे फाेटाेकाे sketch गर्न राम्राे पैसा दिएसि बल्ल बल्ल मान्याे , साथिकाे through बाट त्याे दिए she is happy !! सबै राम्राे चल्दै थियाे  समस्या यहाँबाट सुरूभयाे उनकाे नि एउटा  # bestu थियाे २४/७ चिप्किरने ।।  भन्छन there is no true love without jealousy!! उ पछि पछि म भन्दा बढि उ संगै बढि बाेल्न थाली  म jealous मेराे sms hold गरेरनि उस्काे reply दिन थाली , रिस नउठ्ने कुरै भएन कराउथे पनि, तर भन्थि he is just a frn अरे घण्टा frn ok frn तर  तेस्काे नि limit हुन्छ , normal hi hello vetghat ok म पनि तेति narrow minded छैन तर यहाँ बढि नै थिथाे। दिनभरि उसैसंग बसेर आए पनि बेल्का fb ma मेराे sms hold गरेर उस्काे reply दिन्थि , म आगाे रगत उम्लनु सामान्य हाेला म कराउनु समान्य हाेला साएद , भन्थि तलाई मेराे belive छैन , doubt गरिस हाहा अरे म केटा हेा I knw केटाहरू कस्ताे हुन्छ ( not all maximum ) पाए साथिकाे बुढि त  छाेडदैन #bestu के छाेडला ।।  मैले value time love यति दिए कि सायद उनलाई बढि भयाे लाग्याे हाेला म बिना मर्छ याे काहीँ जांदैन । she take me for garented !! झगडा doubt jealousy बढ्दै गयाे । यै माैकामा घिउ थप्दाे हाे उनकाे प्याराे bestu  brakeup गराउन , I m sure he did !!  अनि उस्काे intrest घट्दै गयाे म प्रति र बढ्दै गयाे उनकाे #bestu प्रति , मेराे सम्बन्ध सुधार्ने प्रयास र देखकाे सपना टुट्ला भनेर सम्झाउने प्रयास अब उनलाई गल्ति लाग्न थाल्याे ।छुट्टै घर kids र धेरै उनीसंग जाेडिएका रहर छुट्ने डरले मलाई यति धेरै खायाे २ मैनामा १० k g घटेछु ।एक्लाे night duty  plus सम्बन्ध जाेगाउने साेच्दा साेच्दै depression काे राेगि भएछु । she started ignoring my calls sms  मलाई झन टेन्सन । भन्थे धेरै माया नि पच्दैन मान्छेलाई हाे रैछ तै पनि सम्बन्ध जाेगाउने मेराे प्रयास राेकिएन , मायाकाे भिक नै माग्न पुगेछु, !! १२ घण्टाकाे night duty गरेर पनि सुत्न  रक्सिकाे साहारा लिन पर्ने भयाे तै नि ४ घण्टा निदाउन सक्दिन थे ।।। एकदिन रक्सिकाे मात रिसमा बढि नै बालेछु गालि गरेछु when she said I want brake up हाम्राे जात पनि मिल्दैन । WTF उस्लाई सम्बन्ध भएकाे २ बर्ष पुग्न लाग्दा थाहा भएछ कि हाम्राे जात मिल्दैन हाहा । एकदिन ठण्डा दिमागले साेचें साला छाेड् उनलाई उन्काे #bestu नै प्याराे छ । finally brake up . I quit trying to save our relations !! सधै भन्थिन मेराे बेस्टु मात्र हाे ,   एकमनले साेचंे मेरेा गल्ति हाेला jealous भए उस्काे #bestu संगकाे relation मा doubt गरें । अरे कसैलाई मनदेखि माया गरेर हेर jealous हुन्छ हुदैन , आफ्नाे सबैभन्दा प्याराे मान्छे गुमाउन पर्छकि भन्ने डर हुन्छ हुदैन । । उनी त गइन सम्बन्ध त रहेन तर उनिसंग जाेडिएका सपनाले महिनाैं सताए , अझै सताउछन थाहा छैन अझै कति सताउछन, नआउने हैन उनकाे याद आउछन प्राय सधै , तर अाजकल दुखाउछन कमै ।।। साेच्छु maybe I was just used for her financially problem माया त उनलाई उनकाे बेस्टुकै बढि लाग्छ, यस्काे लक्षण पैला न‌ै पाई सकेकाे थिए !! मन भुलाउन एउटा केटि संग बाेल्दै गए उनकेा नि मलाई झै मन भुलाउनु रैछ , उनकाे फाेटाे हाल्दिए pp caption my future wife उनलाई साेधेरै तेसेकाे केही समयमै साथिकाे sms अयाे with screenshoot उनकाे उनी उस्काे #bestu काे चुम्बन गरेका फाेटाे I love you my buda ???? हाहाहा हांसाे लाग्याे उनकाे माया देखेेर दया पनि लाग्याे र रगत पनि उम्लिए साला कसैकाे भाबनासंग किन खेलिन , थाेरै पैसाका लागि या for times pass ??? बदलाकाेदभाबना पनि आए  चाहेकाे भए उनकाे mom कै अघि गिराउन सक्थे तर मनले मानेर सांचाे माया सांचाे नै रहाेस उनी खुसि नै हाेस । भन्दै सदाकाे लागि उनकाे अनुहार नहेर्ने बाचा सहित जलाईदिए ती सारा भावना सपना र मायाका कुरा !!!!!   so guys be awear of this fucking #bestu …… god bless you  thanks for reading…..

    This is all about Bestu Kanda. We don’t own any text above and the texts are published without any editing. Thanks for reading.

    Facebook Comments

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here