Virgin Kanda Gone Viral !!

0
8440

एक युवकले सामाजिक सञ्जालको एक नाम चलेकै ग्रुपमा भर्जिनिटि सम्बन्धी आफ्नो धारणा राखे त्यसलगत्तै उनको पोस्टको एकाएक चर्चा चल्न थाल्यो
केही फेमिनिस्ट नामको छाप निधारमा लाएकाहरुले उनलाइ “तेरा दिदिबहिनि छैनन?” जस्तो भाषामा जवाफ दिए भने अरुले “भर्जिनिटि” शब्दलाई तारगेट बनाएर फन पोस्ट हरु गर्न थाले।
ति युवकले यस्तो लेखेका थिए…

 

YES VIRGINITY MATTERS TO ME”आफुलाइ जन्म दिने बावुआमालाइ ढाँटेर तिमी सङ्ग सुत्ने केटीले तिमीलाइ धोका दिन्न भनेर कसरी मान्नु ?” मलाइ पढाउने एउटा सरले भन्नु हुन्थ्यो ।कुरा ठिक पनि हो । If you make physical relation with anybody and later on he dumps you, please dont say : “त्यसले मलाइ use गरेर छोडिदियो” । You did it together. So, you used”eachother”It was not a rape. It was a s*x.Yes, I respect girls but तपाइको इज्जत तपाइकोघरको इज्जत पनि हो । यदि तपाइ सङ्ग सुत्नकै लागी लगाइएको मायाको लागी आफ्नो इज्जत त्याग्न तयार हुनुहुन्छ भने, please dont say : “त्यसले मलाइ धोका दियो” । Cause धोका त तिमीले पनि दिएकै हो आफ्नो परिवारलाइ, आफुलाइ जन्म दिने आमा बावुलाइ, आफ्नो ज्यान फालेर तिम्रो इज्जतको रक्षा गर्नेछु भनेर कसम खाएको आफ्नोदाइ भाइलाइ ।Yes, I respect girls but कसैले तिमिलाइ सुताएर धोका दियो भने please dont say :”उसले मलाइ रुवाएर गयो”. Dont act childish. तिम्रो कर्तुत थाहा पाए भने तिमी भन्दा धेरै तिम्रा आमाबाउ रुन्छन् ।Yes, I respect girls but कसैले तिमीलाइ खेलाएर छोड्यो भने please dont say : “Let karma act on him” किनकी पाप त तिमिले गर्या हो आफुलाइ जन्मदिने आमाबावुको आत्मा मारेर । Karma had to act on you first : so he left you to suffer like hell for the rest of your life.Yes, I respect girls. Yes, you are smart enough to do big talks but please dont say “Virginity is not a big deal”YEAH IT IS A DAMN BIG DEAL ! YEAH IT MATTERS : HELL YEAH !!सुत्ने सुताउनेहरुको लागी big deal होइन होला तर जो केटाले कहिल्लै कसैको इज्जत खेलाएन उसको लागी big deal नै हो । जो केटा मेहेनत गरेर पढिराख्यो, आफ्नो भविब्य सोचेर बस्यो त्यो केटाको लागी big deal नै हो ।तिमिलाइ कसैले झुटो सन्सार देखायो भन्दैमा सन्सारलाइ झुटो नसम्झ । समाजको अर्को पाटो पनि छ, सन्सारमा राम्रा मान्छे पनि हुन्छन् । तिमी आफ्नो गलती र कमजोरी लुकाउनको लागी दुनियाँले तिम्रो कमजोरी स्वीकार्नु पर्छ भनेर नकराउ । तिमीलाइ म बिहे त गरौँला अनि बाटोमा सङ्गै हिड्दा कुनैदिन कसैले “ऊ त्यसलाइ मैले पनि खेलाएको” भनेर जिस्क्याउला, म त्यसलाइ कुट्न पनि जाउँला तर त्यती बेला त्यो केटाको वचन सहि रहेछ भने म के गरौँ ? न तिमीलाइ कुटौँ न त्यो केटालाइ!!

यो पोस्ट पढिसकेपछि अरु सामाजिक सञ्जाल प्रयोगकर्ताहरुद्वारा यसरी रिप्लाइ तथा फन पोस्टहरु गरियो …

 

सामाजिक सञ्जालमा कुनै ब्याक्ति अथवा संस्था को मान हानि नहुने गरि सभ्य भाषामा आफ्नो बिचार राख्न पाइन्छ भन्ने कुराको ज्ञान हामी भेडा नेपाली लाई थाहा नै छैन भन्ने कुराको प्रमाण यहीँबाट हुन्छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here