The Ring- A Mysterious Story

0
1004

काश, गाँजा यापारमा केह ठुला नामहमये एक नाम थयो। आफुसँग कय सपती हुँदाहुँदैपन आनो पहचान लुकाउन ऊ एउटा भाडामा लइएको लाटमा बयो। सुनैना उसको पिन थयो। उनहबच सँधै जसो झगडा पररहयो। कारण एकमाै थयो, काश सँधै अ केटहसँग भेटयो। यसले उनह दुईबच तनाब पैदा गरेको थयो। इसपेटर अभमयु काशमाथ धेरै पहलेदेख आँखा लगाइराखेका थए। तर उसलाई समाउन शत माण थएन। उसलाई काशको हरेक चनजानको बारेमा थाहा थयो। काशको सबैभदा ववासलो पा थयो बले, जो सानो तनो चोर थयो। उसकोको बारेमापन अभमयुलाई थाहा थयो। भखरै सवा भएर आएका स -इसपेटर वरलाई उनले आनो मसनको लाग लए। मसनको लाग अभमयुलाई यत हतार थयो क उसले वरको डकुमेटह समेत हेन याएको थएन। वरलाई काश बसेकै घरमा कोठा दइयो जहाँबाट उसले काश वध माण जमा गन सने थयो। काशको सबैभदा ठुलो तद थयो वम। उनह एकअकाका ठुला दुमन् थए। वमको एउटा हरा बेने पसलपन थयो जुन भखरै लुटएको थयो। लुटेराको बारेमा थाहा नपाएर वम एकदमै चितत् थयो। यो रात काश र वम मनेवाला थए। भखरै पाएको २०० करोडको सौदा उनह दुवै मलेर पुरा गनवाला थीए। यसै खुसयालमा काशको घरमा भोजको आयोजन भएको थयो। बले, वम, सुनैना याहाँ उपिथत थए। काशले वर एउटा इपेटर हो भने थाहा पाए पछ उसलाईपन आनो पान भोजमा बोलायो। अभमयुलेपन जान भनेपछ ऊ गयो। भोज चलरहेको थयो, सबै रमाइरहेका थए। तर बले याहाँबाट गायब थयो। वम र वर, वमको करमा जुस खाइरहेका थए। वरलाई रगटा लागेजतो भइरहेको थयो। काश आनो बेडममा बसरहेको थयो। घरको बजुल एकासी गयो र गोलको आवाज आयो। बहान हुनासाथ अभमयु याहाँ आइपुगे। घर पुरै छरपट थयो। टेबलमा २ वटा गलास थयो। वर सोफामा ढलरहेको थयो र घरमा अ कोहपन थएन। अभमयुले वरलाई उठायो। अभमयु बेडमतफ लायो। ऊ याहाँ पुदा अचिमत भयो। बेडममा काशको लाश थयो। आनो ३ वष काशमाथ लगाएको कारण उसलाई यो हयाको हयारा पा लगाउनु नै थयो। वरपन अचिमत थयो।

आफु वमसँग जुस खाइरहेको समयमा रगटा लागेर ढलेको र भखरै अभमयुले उठाएपछमा होस आएको कुरा उसले बतायो। अभमयुले वरले थाहा नपाउने गर यो जुसको गलास, जसमा अझ थोरै जुस बाँक थयो, आफुसँग राखे कनभने घटनाथलामा वरमा भेटएको थयो र शंका ऊमाथ पनु वाभावक थयो । यो गलास अभमयुले टेटका लाग पठाए। काशको लाशलाईपन लगयो। अभमयुले भोजमा जो – जो थए, सबैलाई समाए र हरासतमा लए। सबैभदा पहले बलेसँग पुछताछ गरयो। उसले आफु कोठामा नै रहेको र बजुल गएर गोल चलेपछ उ याहाँबाट भागेको भयो। यत बाहेक उसलाई केह थाहा नभएकोपन भयो। वरलाई शंका लायो कनभने यो रात बले रमाइलो गररहेको समय याहाँ थएन। यो कुरा वरले अभमयुलाईपन भयो। वमसँग पुछताछ गन थालयो। उसले आफु काशको सबैभदा ठुलो दुमन् भएपन उसलाई मान नसने कुरा बतायो। यो गोलको बारेमा सोदा आफु एउटा ग यापार भएपछ आनो सुर ाको लाग भएपन बदुक बोक हनुपन कुरा भयो। वमले आफुलाई सुनैनामाथ शंका लागेको कुरा बतायो कनभने जुन् जुसले वरलाई रगटा लागेको थयो, यसले आफुलाईपन रगटा लागेको बतायो जुन सुनैनाले दएको थयो र यो रात उनह दुईबच झगडापन भएको भयो। वरले वमको हातमा एउटा सानो चोट देयो। कसर भएकोभदा लडेर भयो। अब सुनैनासँग पुछताछ गन थालयो। सँधै झगडा भइरहने भएपन उसलाई आनो मानको धेरै माया लाने र उसलाई मान कुरा सोनपन नसने बताइयो। यो रात सबै रमाइलो गररहेको तर वमको यावहारमा उसलाई शंका लागेको कुरा बताई। उसले वमको खतीमा गोल देखेको भन। काशको मृयुले फाइदा तनै जनालाई थयो। काश मरेपछ वमले २०० करोडको डल एलै गन पाउने थयो। काश मरेपछ उसको सबै सप सुनैनालाई हुने थयो। काश मरेपछ उसको सबै कारोबार बलेले सहान पाउने थयो। तनै पको कुरासुदा केसको नकष धेरै टाढाँ थयो। अभमयु र वर केह सुराक पाइछ क भने आशले घटना थलमा पुगे। दुवै जना खोजतलास गररहेका थए। अभमयुले काशको लाश भेटएको ठाँउ निजकै एउटा हराको औठ भेटायो। “यो औठ पकैपन हयारा को हो।” अभमयुले भयो। वरले कसर भन सोदा अभमयुले भयो “काशमाथ ३ वष आँखा लगाउँदा मैले उसले कहले हराको औठ लगाएको देखन। यसैमाथ यो औठ हेर, यसमा थोरै रगत लागएको छ, जसले यो याउँछ क हयाराले काशको हया गन समयमा दुईजनाबच हातापाई भएको थयो र हयारालाई चोट लायो अन उसको औठ यँह नै झय।” हराको औठको बारेमा अनुसधान गदा अनठो नकष आयो। यो औठ वम, सुनैना र बले तनैजनाको औलाको नापसँग मन गयो। दमाग लगाउने हो भनेपन तनैजनाले हराको औठ लगाउन सथे कनभने सुनैनाको मान, काशसँग टन सप थयो जसले गदा उसले हरा कन सयो।

वमको आनै एउटा हरा बेने दोकान् थयो र बलेपन एउटा सानो तनो चोर थयो, जसले गदा उसले चोरेरपन हरा लगाउन सयो। तनैजनालाई सोदा सबैले एकअकाले हराको औठ लगाएको थयो भने। रात पय। सबैजना आनो घर गए। तर अभमयु भने बसेर केसको बारेमा सोच रयो। यतकैमा उसलाई एउटा कल आयो। कल फोरेिसक् याबबाट थयो। अभमयुले पठाएको गलास र जुसको रपोट आएको कुरा कलमा बताइयो। अभमयु फरेिसक याब पुयो। यो गलासमा रहेको जुसमा साँचनै बेहोस पान पदाथ मलाइको रहेछ र एउटामाै होइन, दुइवटै गलासमा बेहोस पान पदाथ मलाइएको रहेछ। यसले वरमाथको शंका हटायो र सुनैनामाथ शंका झन बढायो। अभमयु आनो घरतर लायो। बहान भयो। अभमयु चौक आइपुयो। वरपन आईपुयो। केसको समाधान कतैबाटपन देखएको थएन। बलेले अभमयुलाई एउटा कुरा भछु भयो। ​​उसले भयो “जुन दन काशको हया भयो, यो दन मलाई एकजनाले फोन गरेर उसले भनेकै समयमा घरको बजुल कान भनेको थयो र यसो नगरे मलाई मान धक दएको थयो।” अभमयुले फोन गनको नाम के थयो भन सोदा “वात” भनेर उर दयो। अभमयु काशको पछ तन वष लादापन कहलै नसुनेको नाम सुदा अचिमत भयो। बलेलाई वातको बारेमा केह थाहा छ भन सोदा थाहा छैन भयो। नयाँ पा केसमा आए लगतै केस अझ जटल बयो। वमलाई सोधयो। उसलेपन थाहा छैन भयो। अितममा सुनैनालाई सोदा उसले भयो “वातको बारेमा खासै त थाहा छैन मलाई। तर एकदन काश वातको बारेमा कुरा गद थए। वात गाँजा यापारको सबैभदा डरलादो नाम हो। उसको अनुहार अहलेसम कसैलेपन देखेको छैन। उसको शरमा कालो याट, मुखमा बाँधएको कालो पट र कालो ओभरकोट उसको पहचान हो। उ सँधै नया नया पमा हनरहछ। उसमा दया माया केह छैन। गाँजाको काम गन घरपरवारले अवरोध गदा आनो घरपरवारलाई नै सखाप पारेको कुराले उसलाई सबैभदा खतरनाक बनाउँछ। यतमा थाहा छ मलाई।” बोलरहँदा अभमयुले सुनैनाको पाखुरामा एउटा ताजा-ताजै चोट देखे तर चुप लागेर बसे। सुनैनाले वातको बारेमा त भयो तर अभमयुलाई ववास लागेन कनभने सबैभदा शंकाप यित सुनैना नै थयो। भोलपट वर र अभमयु फेर घटनाथलमा खोजतलास गन नणय गरे। यो दनपन यसै बयो। भोलपट ठुलो पानी पय। वर र अभमयु जसोतसो पुलस चौक आइपुगे। यो दन उनह पानी परेपन घटनाथल जान भनेर निकए। अभमयुलाई बच बाटोमा पसाब लायो। काशको याट माथ थयो तर अभमयु धेरै कुन सदैनथे। काशको घर पछाड एउटा वाइले थयो। ऊ याहाँ गएर हका भयो। बाहर आएपछ उसले एउटा अनौठो कुरा देयो। पुरै घाँस भएको मैदानको बचमा उसले गलो माटो देयो।

हेर्दा लायो, याहाँ खाडो खनेर पुरएको थयो। अभमयु याहाँ पुछ र हेछ। उसले वरलाईपन यहँ बोलाउँछ। दुवैजना याहाँ खाडो पुरएको छ भने कुरामा ववत भए। उनहले याहाँ खने। खन याएपछ याहाँ एउटा २ वटा पोका भेटयो। पोकामा के थयो भन हेदा दुवै अचिमत भए। दुवै पोका हराले भरएको थयो। हरा देा साथ उनहलाई वमको हरा पसल लुटएको याद आयो। यो पोका र हराह टेटको लाग पठाइयो। टेट पुरा हुन एक दन पुरै लायो। उनह बाहर दनभर कुरनै रहेका थए। टेटको रजट अनुसार सबै हरा सकल थयो र यो पोका र हरामा रहेको फगरट बलेको फगरटसँग मेल खायो। दुवैजना गएर बलेलाई सोधे तर उसले केह थाहा छैन भयो। दुवैजनाले बलेलाई नराोसँग कुटे। बलेले बल मुख खोयो र भयो “काश एकदन वमको हरा पसलमा गएको थयो। उसलाई याहाँको हराह एकदमै मन पय। उसले यो कनपन सयो तर उसको तद, वम डुबेको हेन मन थयो उसलाई। यसैले उसले मलाई यो सबै दोकान् लुन लगायो र १ पोका हरा मलाई दने भयो। मैले यो हरा आफुसँगै राखेको थएँ तर अले भेटाउने खतरा थयो। यसैले यो रात सबैजना भोजमा रमाइरहेको बेला, मैले यो हरा काशको घर पछाड गाड अन घरको बजुल कान गएँ। मैले गरेको यतमाै हो सर।” वर र अभमयु एकछन बसेर सोचे। “हरातर सोखनै नभएको काश कन हरा पसल गएको होला,वर?” अभमयुले भयो। “आनो लाग नभएपन कोह अको लाग गएको त हुन सछ न सर।” वरले भयो। उनह दुवैजना वमको हरा पसलमा पुगे। याहाँ बसेको पसलेलाई काशको घरमा भेटएको हराको औठ देखाएर सोधे “के यो तपाहको पसलबाट कनएको हो?” पसलेले ववत भएर हो भयो। कसर भनेर सोदा हरेक पसलको आनै एउटा छुटै डजाइन हुने र यो औठको डजाइन उनह कै पसलको रहेको बतायो। यतो औठ क-कसले कनेको छ भनेर सोदा पसलेले भयो “यो औठ एक पसमा बनेको छ जुन काश सरले कनु भएको थयो। योसँगै उहाँले एउटा पेसल् बटापन कनु भएको थयो औठ रा, योपन एउटामाै बनेको छ।” उनह बाहर आए। वरले भयो “काशले नै यो औठ कनेको हो भने कुरा त माणत भयो। अब उसले यो कसलाई दयो भने न रयो। काशले यो औठ जसलाई दयो, हयारा उह हो।” अभमयुलाई एकासी केह याद आयो। उसले वरलाई लएर फेर घटनाथलमा पुयो। उसले भयो “पसलेले भनेको कुरा याद गर वर, यो पेसल् बटा एउटामा बनेको छ, यद हामी यो बटा यहाँ भेटाउँछ भने शंका सधै सुनैनामाथ पछ र फगरट टेटपछ त हयारा पा लागहाछ।” उनह दुवै जना यो बटा खोनतफ लाछन्। बेडम, हल, बाथम सबै ठाउँमा खोयो तर भेटएन।

यसो हेरे, उनहले कचेन छुटाएका रहेछन्। कचेनमा खोजे। याहाँपन भेटेनन्। वर ज खोलेर पानी खान लादा उसलाई
ठेस लायो। के रहेछ भन तल हेदा यो पेसल् बटा रहेछ। उसले यो बटा लयो र अभमयुलाई देखायो। उनहले यो बटामा रहेको फगरट टेट गदा सोचेझ सुनैना कै फङगरटसँग मेल खायो। सुनैनासँग केह सवालजवाफ नगर सधै जेलमा हालयो, बलेलाई हयारालाई मदत गरेकोले जेल हालयो र वमलाई छोडयो। अभमयुले भयो “यो रात के भएको हुनुपछ थाहा छ, वर?” “सुनैनाले नै बलेलाई कल गरेर आफु वात हो भनेर बजुल कान लगायो। बले नभएपछ भोजमा वम, तमी र काश बाँक भयो। केह बाधा नआओस् भनेर वम र तमीलाई बेहोस हुने पदाथ जुसमा मलाई खुवाइयो। र जब बजुल काटयो, सुनैनाले काशलाई गोल चलायो र काश सयो। गोल चलाउने समय काशले आफुलाई बचाउन खोदा सुनैनाको हातमा चोट लायो। काश मरेपछ उसको सबै सप सुनैनालाई भयो र काशसँग सँधैको झगडाको पन अय भयो।” वरले सोयो “अन यो बलेले भनेको वात चाहँ?” अभमयुले भयो “वात भने कोहपन छैन। यो सुनैना र बलेको हामीलाई झुलाउने चालमा हो।” केस सधयो। वरले केह दनको लाग छुट लयो तर अभमयुले लएन। एकदन एकासी अभमयुलाई कल आयो “सर, म वर। म ठुलो सकंटमा छु। मेरो घर आउनु न।” यत भनेर फोन काटयो। अभमयु छटोछटो गरेर वरको घर पुगे। ढोका खुलै थयो। अभमयु भ पयो। कोहपन देखँदैन। कतै निजकैबाट कसैको आइरहेको अभमयुलाई आभास भयो। एउटा बद ढोका अभमयुले खोले। याहाँ एउटा बाँधएको यित र उसको छेउमा वमको लाश थयो। उसले यो यितको मुखमा बाँधएको पट खोयो। “तमी को हौ?” अभमयुले न गय। उसले भयो “मेरो नाम वर हो। सब-इसपेटर बर” अभमयु अचिमत भयो। फेर यो माछेले भयो “सवा भएर यहाँ आउँदा आउँदै मलाई कसैले अपहरण गय र मेरो नाममा कोह घुमरहेको छ।” अभमयुलाई फोन आयो। उताबाट आवाज आयो “अहलेसम त थाहा पाइ सकस् होला म को हो भनेर। वात हुँ म। वमसँग मलर काशलाई मान सौदा गरेका थय। मैले नै बलेलाई फोन गरेर बजुल कान लगाएँ। यो जुसमा कुनै कारको बेहस पान पदाथ थएन। जब बजुल काटयो, मैले काशलाई मार र पछ यो जुसमा बेहोसीको पदाथ मलाएँ। सुनैना बचरा, यो बटा त टोभ निजकै थीयो, उसले के हो थाहा नपाएर फालेको थयो। यो औठपन एउटामा हैन हजार पाइछ। यो पसले त हाो आनै माछे थयो।” अभमयुले भयो “वमलाई चाहँ कन मारेको?” उसले भयो “सुनैनालाई भनेझ वातलाई अहलेसम कसैले देखेको छैन। वमले मलाई चनसकेको थयो। यसैमाथ म कसैसँग सौदा गदन। यसैले योपन माथ पुयो।” अभमयुले फेर भयो ” अब यो २०० करोडको डल, काश र वम नरहेपछ तले पाउने भइस्। यसैले काशलाई मारस्” उसले भयो “यत वाँठपन हैन रहेछस् तर थोरै ढला सोचस्। तले यो केस आफै सधाएको हैन, मैले जसर चाह यसैगर तँलाई केसमा घुमाउँदै गएँ र सुनैना, बचरा नदषलाई जेल हालस्।”
अभमयुले भयो “म तँलाई जसर भएपन खोजेरै छाछु।” उसले फेर भयो “२०० करोड पाएपछ नेपालको बछ। म अहले अमेरकामा छु। आइज मलाई खोज्। भेटाएरपन केह फाइदा छैन। मैले जे जे गर सबै यह वरकै नामबाट गरेको छु। मेरो वातवक नामपन थाहा छैन तलाई।” फोन काटयो। आफुले हारेकोले देखेर अभमयु लाचार नै रयो।

Submitted By Anjal Kalakheti- akalakhti@gmail.com

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here