Spain को भुत hitting social media : Know more about भुत कान्ड with us

    0
    3150

    Bhoot Kanda is hitting social media few days back. It went too viral from MRR, a facebook group. But, most of MRR members and non MRR members are still unknown about this. Here we present you all with Bhoot Kaanda . It was actually a normal post in Mens Room by a Nepali guy in Spain claiming supernatural activity. We have presented here original text and photos without any edits to give you all a first hand idea on Bhoot Kaanda. Here we go…

    म ऐले इस्पेन बार्सिलोनामा छु,हामी प्राय रातीको 11-2 बजे तिर समुन्द्रमा घुम्न जान्छम,live जान्छम।हिजो पनि तेति बेला नै तेहा पुगियो र तल भयेका ढुङग्गामा बसियो,लाइभ गैयो र खासै धेरै भयेनन लाइभ हेर्ने..अनि त्यो लाइभ भोडियो पोस्ट गरेर म फेरि आर्को लाइभ गये!तेसम नि खासै कोइ आयेनन अनि मेरो साथी(बिनय) को बाट लाइब गयेम…मैले उस्को मोबाइल बाट अझ कोइ मेरो भिडियो हेर्न थपियो कि भनेर उस्को बाट दुइटै भिडीयोमा लाइक गरे…अनि घर जाने तर्खरमा हिन्न लाको त एक्कसी हामी बसेको ढुङ्गामा सैतान,भूतहरु को carving देखियो दङ्ग नि परे ..सुरुमा मैले laughing buddha देखे र चकित हुँदै हत्त पत्त मोबाइल बाट flash हानेर फोटो खिचे तर flash हुने बितिकै मोबाइल आफै अफ भयो,ब्याट्री अनि 54% थियो,,खोल्न कोसिस गरे samsung को मोबाइल खोल्द atleast samsung भनेर देखाउछ अनि अफ हुन्छ तर मरिगये खुलेन …बिनय ले नो खोल्न सकेन अनि ब्याट्री निकालेर राखेर खोले खुलेन…हल्का डर लाग्यो अनि येसै देख्यो उसै देख्यो अरु ढुङ्गा हेरम भनेर हेर्न थालियो …साला सब सैतान भूत हड्डी हरु को carving रैछ।अनि सबैको फोटो लिने भनेम र सबै लाई flash light le herdai flasह हान्दै खिचेम!!हल्का डर लागिरथ्यो अनि त्या बाट निस्केको …अलि पर पुगेसी त एउटा केटि देखेम जस्तो पूरा ढाड नै ख्याप्प बाहिर निस्केको थियो,सातो पुत्लो गयो अनि त्या बाट अलिक चाडो हिन्न थालेम,डर लाग्दै थियो अनि मैले बिनय को मोबाइलमा फोटो हरु हेरम त भूत नै हो भने केइ होला भनेर हेरेको त यार त हामिले आफ्नै आँखा ले राम्रोसङ फोटो खिच्दा हेरेको flash llight le  skull को छेउमा रातो कलर थियो अरु सबै सेतो तर फोटोमा त skull को अनुहार पहेलो छ (तल तस्बिर 4) ..आफ्नै आँखा के देखेको यार पहेलो नै थेन …अनि त डराउदै घर आइयो

    घर आयेसी त मेरो मोबाइल खोलेको त आफौ खुल्यो,अनि बिनय को मोबाइलमा फोटो हरु हेरम भनेर हेर्न थालियो…सब गडबड फोटो हरु त….हामिले जति ढुङ्गा खिचियो हरेकमा केही न केही थियो(सैतान,भूत,हड्डी,skull को carving) तर तस्बिर (1),(3),

    घर आयेसी त मेरो मोबाइल खोलेको त आफौ खुल्यो,अनि बिनय को मोबाइलमा फोटो हरु हेरम भनेर हेर्न थालियो…सब गडबड फोटो हरु त….हामिले जति ढुङ्गा खिचियो हरेकमा केही न केही थियो(सैतान,भूत,हड्डी,skull को carving) तर तस्बिर (1),(3),(9) (8)मा त केइ छैन खाली छ.

    1.सबै फोटो हरु हामिले खिचियो,अँध्यारोमा देखियोस भनेर सबै flash ले खिचेको तर तस्बिर(2) laughing बुद्द अँध्यारो नै आको छ कसरि..(brightness बढायेर हेर्नुस laugh.buddha ko carving देखिन्छ )

    2.laughing बुद्द को फोटो खिच्दा मेरो मोबाइल कसरी आफै अफ भयो,जति गर्दा नि खुलेन फेरि घर अयेसी आफै खुल्यो.

    3.हामिले सबै फोटो खिच्दा flash le हेरेर कस्तो मात्र खिचेको तस्बिर 4 लाई खिच्दा कुरा पनि गरेम.. रातो कलर रैछ तेहा त ..आफ्नै आखा ले देखेको तेहा रातो कलर बाहेक अरु केइ थेन ,सबै सेतो थियो तर तस्बिरमा त skull को face मा मत्र पहेलो छ 

    4.सबै फोटो सुल्टो नै खिचेको किनकी आर्को साउडमा त समुन्द्र थियो ,तस्बिर नबर 6 मा त उल्टो छ

    5.जति पनि ढुङ्गा खिचियो हरेकमा सैतान भूत हरु को carving थियो,भयेर नै खिचियो तर तस्बिर (1),(3),(8),(9) मा केही छैन खालि छ..राम्ररी आँखा ले नै देखेको हो,तेस्मा सिङ्ग वाला भूत थियो के के थियो(carving)

    6.carving गर्ने ले पनि कसरी येस्तो गर्यो?सैतान भूत mumny (तस्बिर 7) को बिचमा laughing बुद्द …केइ नाता नै भयेन यार…अझ europen हरु लाई त laugh. buddha भन्ने नै थाहा छैन ।बनाउने ले त demon vs god(इनिहरुको jesus) को बनाउथ्यो फेरि येस्तो अचम्म

    7.मेरो आफ्नै हत ले बिनय को बाट आफ्नो दुइटा लाइब भोडियोमा लाइक गरेको थे,भिडियो नै गायेब घर आउदा त (भिडियोमा बोल्ने सथी पनि साची छन Binod ÷÷÷÷÷

    8.त्यो बाटोमा तेस्तो केटि देखियो

    अब घटेको घटना ,फोटो सहित छन बाकी तपाईंमा र बिनम्र अनुरोध गर्दछु निउ खोज्न नआउनुहोला,घटेको घटना सत्य तथ्त नै छ

    पढिदिनु भयेकोमा धन्यबाद
    This is all about recently viral Bhoot Kanda from #MRR. Till this article was prepared, this post had about 1200 likes.

    Facebook Comments

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here