Pritam Acharya Getting Viral In An Indian Reality Show

0
978

काठमाडौँ। भारतको चर्चित टेलिभिजन च्यानल ‘जी टिभी’को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’मा नेपालका दुई बालगायकले तहल्का मच्चाइरहेका छन्। नेपालका प्रितम आचार्य र आयुष केसीले आफ्नो प्रस्तुतिले जज र जुरी मेम्बर सबैको मन जित्न सफल भएका छन् भने नेपाल भारत मात्र नभएर विश्वभर चर्चामा छन् ।

यसैबीच गत शनिबार प्रसारण भएको होली स्पेसल एपिसोडमा प्रितमले अर्को धमाकेदार प्रस्तुति दिए। यसै कार्यक्रमका उनले अर्का प्रतियोगीसँग संयुक्त प्रस्तुती दिएका थिए। प्रस्तुतिपछि उनले फेरि १०० % पाए। हेर्नुस् भिडियो।

Source File

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here