A Conversation Between Young Loving Couple

0
14952

This article shows the reality of today’s generation. How a couple will go through in their daily life and the things they must know in a relationship. Even though we ensure this article doesn’t contain vulgar/vulgarism or sensational content, but only the peoples of 18 years old or more than that are requested to read this article.

सुत्ने बेलामा फोन गरि उसले। मैले ढिला नगरी ब्लान्केट भित्र पसेर फोन उठाएँ।

“के गर्दै हुनुहुन्छ? सुत्ने बेला भएन?”

“तिमिलाइ सम्झेर बसेको।” म जिस्किएँ।

“किन सम्झिनु त अनि सुत्ने बेलामा।” उसले खित्का छोडी।

“त्यही सुत्ने बेलामा त झन् धेरै याद आउँछ नि डल्ली।” म छिल्लिएँ।

“ए हो? अरु बेला चाहिँ याद आउँदैन त्यसोभए ?” उसले लेग्रो तानेर सोधी।

“अरुबेला पनी आउँछ तर अलिक कम।” म हाँसिदिएँ। ऊ पनि म संगै हाँसी केहिबेर।

“तिमिलाइ पनि त्यही सम्झिने मात्र त होनी।” मैले हाँस्न छोडेर सानो स्वरमा बोलेँ।

“अनि के गर्नु पर्यो त अरु?” उसले हाँस्दै सोधी।

“यस्तो जाडोमा पनि एक्लै सुत्न परेपछी सम्झिएर मात्र के गर्नु र?” म फेरि छिल्लिएर हाँसिदिएँ।

“अनि एक्लै नसुतेर को संग सुत्नु हुन्छ त?” ऊ उसैगरि मिठो हाँसिरही।

“संगै सुत्ने साथी भए रमाइलो हुन्थ्यो नि त डल्ली जाडोमा।”

“तपाइँ बच्चा हो र सुत्न साथी चाहिने?” उसले मेरो कुरा नबुझे झैँ गरेर जिस्कन थाली।

“अनि बच्चालाइ मात्र चाहिन्छ त सुत्ने साथि?”

“अनि ठुलो मान्छेलाइ किन चाहियो त साथी? डर लाग्दैन होला पक्कै एक्लै सुत्न।” उसले उसै गरि हाँसेर बोलि।

“डर लागेर हो त डल्ली? दुइ जना संगै सुत्दा जिउ तात्छ नि त जाडोमा।” मैले सासले बोलेँ।

“ए त्यस्तो पो? अब कहाँबाट ल्याउनुहुन्छ त संगै सुत्ने साथी?” ऊ खितिती गरेर हाँसी।

“तिमि नै आउन। पोको परेर सुत्न पर्छ।” मैले मुख खोलेँ।

“थैट फटाहा! लाज हुँदैन?” उसले लजाए झैँ गरेर बोलि।

“आफ्नो मान्छे संग संगै सुत्न केको लाज त अनि?” मैले मायालु स्वरमा बोलेँ।

“पहिले बिहे गर्नुस् न त अनि।” उसले लजालु स्वरमा नै बोलि।

“अब अर्को साल है त डल्ली?”

“आहा! पक्का है?” ऊ बच्चा झैँ फुर्किइ।


“पक्का त अनि। अर्को साल देखी पोको परेर संगै सुत्न पर्छ है?” मैले फेरि जिस्काइदिएँ।

“फटहा मान्छे! हजुरलाइ चाही सुत्नकै चिन्ता छ है?” ऊ बम्किइ।

“अनि के त! यस्तो जाडोमा तिमिलाइ खुट्टा बोकाएर सुत्न पाए कति मज्जा हुन्थ्यो, आहा!” म झनै जिस्किन थालेँ।

“खुट्टा बोकाउनु भयो भने त चिमटी पो दिन्छु म त।” उसले घुर्कीपुर्ण स्वरमा बोलि।

“अनि आफ्नी बुढिलाइ खुट्टा नि बोकाउन नपाउनु त मैले?”

“नपाउनु त अनि। तपाइँकी खुट्टा बोक्ने मान्छे हो म?” ऊ अलिकति हाँस्न खोजी तर हाँसिन।

“अनि खुट्टा पनी नबोकाइ सुत्नु त?” मैले स्वर बिगारेर बोलेँ।

“अनि के त। तपाइँ छेउमा सुत्नु, म भित्तामा। खुट्टा बोकाउन त के छुन नि पाइन्न।” यति भन्दै गर्दा उसले फेरि खित्का छोडी।

“ल हेर! यो तरिकाले कसरी छोराछोरी पाउनु होला?” म हांसिदिएँ।

“अनि के खुट्टा बोकाएर छोराछोरी पाइने होर?” ऊ जोडले हाँसी।

“अनि के गरेर पाउँछन् त डल्ली? खुट्टा बोकाउँदा जन्मिने हैनन् र छोराछोरी?” म पनि गलल हाँसिदिएँ।

“मलाइ के थाहा! थाहा होलानी हजुर बाठो मान्छेलाइ।” ऊ फेरि लजाइ।

“थाहा छैन के डल्ली। तिमि सिकाइदेउन है?”

“पछि सिकाइ दिउँला है त?” उसले खित्का छोड्दै बोलि।

“आहा! मलाइ हतार परिसक्यो।” म ओछ्यानमा यताउता बटारिँदै बोलेँ।

“फटाहा मान्छे। हतार गरेर हुन्छ त अनि?” ऊ हाँसी।

“हुनत हुन्न नि। तर आँफुलाइ यहाँ गाह्रो भैसक्यो।” म पनि अलिकती हाँसिदिएँ।

“के भएर गाह्रो भयो?” उसले हाँसेरै सोधिहाली।

“के भएर गाह्रो भयो भन्नु। बुझन आँफै डल्ली।” म हाँसिदिएँ। ऊ पनि म संगै हाँसी।

“गाह्रो भएको कि साह्रो?” उसले हाँस्दै बोलि।

“के गाह्रो कि साह्रो नी?” मैले सोधिहालेँ।

“खै कोनि त के साह्रो भयो, मलाइ के थाहा।” ऊ फेरी गलल हाँसी।

“डल्ली! हुन्छ त अनि। यो उमेरमा पनि साह्रो भएन भनेत खत्तम भैहाल्यो नि।” मैले साह्रो भएको चिजलाइ हातले मिलाउँदै बोलें।

“खुचिङ्ग पर्यो! छाडा कुरा गरेसी त्यस्तै त हुन्छ त।” उसले गिज्याइ।

“खुब! मलाइ मात्र गाह्रो भा हो र डल्ली? उसलाइ चाहिँ केहि नभए जस्तो।” म हाँसिदिएँं।

“अनि के त। मलाइ त केहि भा छैन।” ऊ खितिती गरि।

“जे भनेनी भैहाल्यो नी। म टाढा छु देख्दिन क्यारे!”

“नजिक नै भएको भएनी देख्नु हुने थिएन के हजुरले।”

“हेरौंला है त पछि।”

“हेर्नु न अनि। हजुरको पो साह्रो हुन्छ त। मेरो के साह्रो हुनु?” यति भन्दै गर्दा ऊ फोन थर्कने गरि हाँसी। म पनि ऊ संगै हाँसिदिएँ धेरैबेर।

“तिमि पनि खुब फटाइ भयौ है डल्ली? ” मैले हाँसो रोक्दै बोलेँ।

“तपाइँले त हो नि मलाइ बिगारेको।” उसले बोलि बिगारी।

“यस्तै त राम्रो त। आफ्नो मान्छे संग त हो नी यसरी बोल्ने।” मैले सम्झाएँ। ऊ गमक्क परेर मिठो हाँसो हाँसी।

“ला ब्यालेन्स सकियो। सुत्नु है अब भोली कुरा गरौँला। गुड नाइट। लभ यु। उम्मा!” यति भनेर उसले हतारमा फोन काटी। म यता बिबिध कल्पनमा हराउँदै ओछ्यानमा छटपटाइ रहेँ अबेर सम्म।

केहिदिनपछी एकदिन उसले फोन गरेर उसको घरैमा बोलाइ। उसले बोलाएपछी म नजाने कुरै थिएन। म हतारहतार नुवाइँधुवाइँ गरेर सकेसम्म चिटिक्क परेर उसको घरमा पुगेँ। उसको घरमा त्यो दिन ऊ एक्लै थिइ। म पुग्ने बित्तिकै ऊ बरण्डामा निस्किएर मिठो मुस्कानको साथ स्वागत गरि उसले। म पनि मुस्कुराउँदै भित्र पसेँ। मलाइ उसले सोफामा बसाइ अनि चियाको लागी सोधी। मैले ‘चिया पिउँदिन’ भनेर जवाफ फर्काएँ।

“अनि के खानु हुन्छ त?” उसले हाँसेर सोधी।

“अब के खुवाउँछौ नि तिमि।” म पनी हाँसिदिएँ।

“अब खाना पकाउँछु नि त है?” उसले शिष्ट भएर बोलि।

“अँहँ! खाना पनी नखाने।” म उसै गरी हाँसेर बोलेँ।

“अनि के चाहिँ खाने त अनी?” उसले मलाइ आँखा तर्दै बोलि।

“तिमिले जे खुवाउँछौ त्यही।” मैले उस्तै जवाफ फर्काएँ।

“जे भनेपनी नखाने भएपछी के चाहिँ खुवाउनु त अनि मैले?” ऊ अलिकति मेरो नजिक सर्दै सानो स्वरमा बोलि।

“मलाइ खान मन लागेको कुरा त तिमिले सोधेकै छैनौ अनि।” मैले उसका हात समातेर मेरो अंगालोमा तान्दै बोलेँ। ऊ लजाएर खुम्चिइ। मैले उसलाइ छातिमा टँसाएँ।

“के चाहिँ खानुहुन्छ त?” उसले सासले बोलि।

“चुप्पा! चुप्पा खाने क्या डल्ली।” मैले उसको कानमा मुख लगेर बिस्तारै हाँस्दै बोलेँ।

“फटाहा मान्छे।” ऊ म बाट फुत्किइ अनि लजाएर नजर भुइँमा झुकाइ।

“त्यो चाहिँ मेनुमा छैन हो?” मैले हाँस्दै जिस्काएँ।

“छैन त अनि। फटाहा।” ऊ उसैगरी लजाइ रहि।

“थैट खत्तम भैहाल्यो नी। केहि नखाइ फर्कनु पर्ने भयो।” मैले उसलाइ हेर्दै हाँसेर बोलेँ।

“साँच्चै भन्नुन के नजिस्कि। के खानुहुन्छ?” उसले पुलुक्क मलाइ हेरेर सोधी।
म उसको नजिकै गएँ अनि उसलाइ फेरि तानेर आफ्नो अंगालोमा ल्याएँ। ऊ यो पटक केहि सहज तरिकाले म संग टाँसिइ। मैले बिस्तारै बोलेँ

“अनि मैले भनी सकेँ त के खान्छु भनेर।”
उसले केहि जवाफ दिइन। मेरो ढाडमा हात लगेर अंगालोमा अलिक कस्सिएर टाँसिइ। मैले बिस्तारै उसको टाउको सिधा गरेँ अनि मेरो अनुहार अगाडी ल्याएँ। उसको अनुहार लजाए झैँ भयो। उसका आँखा बन्द भए। मैले उसका ओठमा ओठ जोडाएँ। उसले कुनै प्रतिक्रीया दिइन। मैले मेरा हातहरुलाइ उसका कम्मरमा पुर्याएँ। अनि बिस्तारै मेरा ओठले उसका ओठहरुलाइ चलाउन थालेँ। केहिबेरमा उसका पनि ओठहरु चलमलाउन सुरु गरे।

“ओए डल्ली।” केहिबेरमा मैले उसका ओठलाइ छोडेर बोलेँ।

“हजुर।” उ लजाएर ओठ पुछ्दै बिस्तारै बोलि।

“मलाइ बच्चा बनाउन सिकाउने भन्या होइन?” म हाँसिदिएँ।

“अहिले मार्दिन्छु अनि।” उसले लजाउँदै मलाइ हात उज्याइ।

“तिमिले नै सिकाइदिन्छु भन्या होइन?” म झनै जिस्काउन थालेँ।

“हैन के मैले भन्या। आउँदैन मलाइ।” ऊ लजाएर काली निलि भइ।

“झुटी! मलाइ नै आउँछ बरु। म सिकाइदिउँ?” मैले फेरि उसलाइ पकडेर तान्दै बोलेँ। ऊ लजाएर केहि नबोली खुम्चिइ।

मैले फेरि उसका ओठमा चुम्बन गरिदिएं। उसले मलाइ उसको शरिर सुम्पिदिइ। मैले बिस्तारै उसलाइ सोफामा पलटाएँ अनि उसको छातिमा छाती खप्टाएँ। हाम्रो सासको गति बढ्यो। मेरो छातिमा कोमल बस्तुको स्पर्शले काउकुती लागे झैँ भयो। म झनै बहकिन थालेँ। सायद उ पनि म संगै बहकिएकी थिइ। उसका हातहरु मेरा ढाडमा जोडले कसिँदै गए। बिस्तारै मैले मेरो हातलाइ उसको कम्मर हुँदै टिसर्टको भित्र पुर्याएँ। ऊ अलिकती बटारिइ तर मैले हात नहटाएपछी फेरि छोडिदिइ। उसको स्विकृती पाएपछी मेरो हात उसको कम्मर हुँदै छाती तिर लम्कन थाल्यो। उसको शरिरको तातोले म भित्र अनौठो सञ्चार पैदा हुँदै गयो। उसले आँखा बन्द गरेर नै सानो बच्चाले स्तनपान गरेझैँ मेरा ओठपान गरिरहि। मेरो हातलाइ उसको भित्री वस्त्रले रोक्न सकेन। मेरा हातले उसका ति कोमल बस्तुको स्पर्ष गरिछाडे। मैले त्यहाँ स्पर्श गर्दा ऊ यताउता बटारिइ। अनि झनै जोडले मलाइ आँफु तिर तान्न थाली। हामी दुबैको बढेको सासले कोठा नै गुन्जिन थालेको थियो। मेरो हात उसको छातिमा हतार हतार सलाबलाइ रह्यो धेरैबेर सम्म।

केहिबेरमा नै मैले उसलाइ निर्वस्त्र बनाएको थिएँ। उसको नाँगो पोटिलो छातीले मलाइ स्वागत गरिरहेको थियो। उसको बाटुलो कम्मर कुनै मुर्तिकारले कुँदेर बनाएको मुर्तिको झैँ लोभलाग्दो देखिएको थियो। उसको त्यो सफा अनि चिल्लो पेट उसले फेरेको सासको गति संगै तलमाथी गरिरहेको थियो। उसका ति सुन्दर खँदिला स्तनहरु मलाइ हेरेर सर्माए झैँ देखिएका थिए। उसले आफ्ना निर्वस्त्र तिग्राहरु एकआपसमा खप्ट्याएर लाज छोप्ने नाकाम कोशिस गरीरहेकि थिइ। उसका तिग्रामा भएका मसिना कैला रौँहरु अलिअली ठाडिदैँ गएका थिए। समग्रमा उसको शरिर कुनै चित्रकारले कोरेको कामुक चित्र झैँ देखिएको थियो।

बिस्तारै मेरा हात अनि ओठहरुले उसको सम्पुर्ण सरिरको स्पर्श गर्न थाले। ऊ आँखा बन्द गरेर लामो लामो सास फेर्दै छटपटाइ रहि। म उसको त्यो छटपटिमा झनै आनन्द लिइ रहेँ। केहिबेरमा म पनि निर्वस्त्र भएको थिएँ। मेरो नाँगो छाती उसका कोमल स्तनको तकिया लगाएर आराम गर्दै थियो। उसको बढ्दो सास संगै तलमाथी भइरहेको छातिले मलाइ अझै बढी रोमान्चित बनाइ रहेको थियो।
केहिबेरमा नै उसका हातहरुले बल लगाएर मलाइ भित्र प्रबेश गर्नका लागी आग्रह गर्न थालेका थिए। उसको आग्रह पस्चात मैले ढिला नगरी ऊ भित्रको त्यो स्वर्गिय प्रबेश द्वारबाट भित्र प्रबेश गरेको थिएँ। उसको अनौठो आनन्ददायी मसिनो चित्कारले कोठा गुन्जयमान भएको थियो।
केहिबेरमा म शान्त भएको थिएँ। ऊ पनि हतारमा उठेर आफ्ना कपडा लगाउन थालेकी थिइ। धेरैबेर सम्म उसले मेरो अनुहारमा हेरेकी थिइन। कपडा लगाएको केहिबेर पस्चात उसले सानो स्वरमा बोलेकी थिइ “बस्दै गर्नु है खाना बनाउँछु।”

“अगि नै खान्न भनेको हैन डल्ली।” मैले मुस्कुराउँदै भनेको थिएँ।

“अनि के खानु हुन्छ त?” उसले पनि लजालु हाँसो हाँस्दै सुस्तरी बोलेकी थिइ।

“सबथोक दिइ सक्यौ त।” म उसलाइ हेरेर हाँसिदिएको थिएँ।

“फटाहा मान्छे।” उ लजाउँदै फनक्क फर्किएर भान्सातिर लागेकी थिइ।
क्केहिबेरमा उसले खाना तयार गरि अनि श्रीमतिले झैँ प्रेमपुर्बक खुवाइ। खाना खाएपछी म उसको घरबाट निस्किएँ।
घरमा पुगेर ओछ्यानमा पल्टिएर फेसबुक म्यासेन्जर खोलेँ। म्यासेन्जर खोल्ने बित्तिकै टिङ टिङ गरेर म्यासेज आयो। म्यासेज उसैको थियो। हतारमा खोलेर हेरेँ।

“हजुरलाइ बच्चा बनाउन के गर्नु पर्छ भनेर त राम्रो संग आउँदो रैछ, तर नबनाउन के गर्नु पर्छ भनेर चाहिँ सिकाउनै पर्ने भएछ।” उसले म्यासेज संगै रुन्चे अनुहार भएक्क इमो पनि पठाएकी थिइ।
मैले उसको म्यासेज हेर्ने बित्तिकै हतारिएर म्यासेज गरेँ “ला! सरी डल्ली। अब के गर्ने?”
उताबाट लगत्तै हाँसेको स्टिकर संगै म्यासेज आइहाल्यो “अब अर्कोपटक चाहिँ सिकेर मात्र आउनुहोला। यो पटक म आँफै मिलाउँछु।”
म उसको म्यासेज हेरेर मुस्कुराइरहेँ। उसले लगातार प्याराप्यारा म्यासेज पठाइरही।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here