दिदी र फुपुबीचको फरक

राजु – “तर मेरो कार त आज बिहानै मेरो साथीले लगेर गइसक्यो….., र तपाईँको कार पनि ड्राइभरले ब्रेक जाँच गर्नु पर्नेछ भन्दै लगेर गा छ ।” बुवा – “ठिक छ…. तँ एयरपोर्ट त जा छिटो….अरू कसै साथीको कार लगेर गए…

“भात खाने बाटो: जनयुद्धको उपज”

भात खाने बाटो: जनयुद्धको उपज ए छोक्रि अच्छे से काम कर्ले, बर्ना सामका खाना नहि मिलेगा ! झ्याप्प हेर्दा कुनै तामिल फिल्मको खलनायक जस्ता देखिने एकजना अधबैंसे मान्छे बैजयन्ती भए तिर हेरेर झर्कदै थिए । मुखमा पानको बुझो च्यापेकाले उसको आवाज निकै…

The Ring- A Mysterious Story

काश, गाँजा यापारमा केह ठुला नामहमये एक नाम थयो। आफुसँग कय सपती हुँदाहुँदैपन आनो पहचान लुकाउन ऊ एउटा भाडामा लइएको लाटमा बयो। सुनैना उसको पिन थयो। उनहबच सँधै जसो झगडा पररहयो। कारण एकमाै थयो, काश सँधै अ केटहसँग भेटयो। यसले…

Crush – A Love Story Of Present Generation

बिहानै चियाको तलतल लाग्यो । एक कप चिया पिउन नजिकैको होटेल गए , “दिदि एक कप चिया दिनुस त” चिया पसलको दिदि लाई भने , अनि छेउको table मा बसे , मेरो छेउको table मा दारी कपाल लामो पालेको केटा…

I Hate Love – A Story By Suresh Badal

उसका धेरै फोटोहरू डाउनलोड गरेको थिएँ फेसबुकबाट। सेभ गरेर राखेको थिएँ मोबाइलको एउटा गोप्य फोल्डरमा! उसका गुलाबी ओठहरू जुम गरि गरि कैयौँपटक मैले आफ्नो मोबाइल चुमेको थिएँ। म बेलाबखत उसले सारी लगाएर लजाएको फोटो मोबाइलमा वालपेपर राख्थेँ। र केहि बेरमै…

A Mother’s Letter | Real Story

म तपाईहरुलाइ एउटा बास्तबिकता सुनाउन्छु, ३५०० रुपैयाको मोल जीवनमा के हुन्छ भनेर !! हामी मध्ये धेरै जसोले यो ३५०० रुपैया एकैदिनमा खर्च गर्छौ तर कति पयले पुरा महिना कामगरेर पनि तेती कमाउन सक्दैनन् म पनि तेही मध्येको एक थिएँ !!…

A Cute Short Story Of A Couple

मैले उसलाइ जिस्काउंदै भने “तिमिलाइ मेरो माया नै लाग्दैन है?” उसले मुख फुलाउंदै बोली “होला खुबै, हजुरले भन्दा त दोब्बर गर्छु के म।” मैले हाँस्दै जवाफ फर्काएं “साँच्ची हो? कहाँ लाग्छ हौ मेरो मायाँ?” उसले आँखा तर्दै बोली “लाग्छ नि…

A Heart Touching Story Of A Woman In Darkness.

टाढाको बस्ती भाग – १ (एक) आज म साह्रै थकित छु सायद धेरै कामले गर्दा पनि होला । आज बेलुकी मैले खाना पनि खाईनँ । मलाई एउटा कुराले निकै नै चिन्तित बनाएको थियो । सायद त्यो कुरा आफ्नै मनलाई सोध्ने…

Baishak 12- A Real Story Of Black Day

The Black Day (Baishak 12) “बाबा भनिस्यो त, हाम्रो नानूको अनुहार हजुरको जस्तो छ कि मेरो जस्तो?” “नाक चै तिम्रो जस्तो छ, बाकी काटीकुटि सबै मेरो जस्तै छ” , म नानूलाई काखमा लिदै उन्को मुहार हेर्दै भन्थे । ” खुब…

SLC- A Love Story By Krishna Paudel

” साच्चै एसएलसि सकेपछि तिमी कहाँ पढ्ने नि ?” “खोइ मलाइ त बुवाले काठमाडौमा नर्सिङ पढाउने भन्नू भएको छ ” “तिमिलाइ त सुइ देखि डर लाग्छ हैन ?” “अँ लाग्छ तर आफुलाइ लगाउदा मात्रै , अरुलाइ लगाउदा लाग्दैन ” भन्दै…