This is a real story of a Nepalese Man from who is currently in Malaysia. He Says that his wife is missing a few days ago and she is completely lost. He cries and says that he loves his wife a lot and begs her to return back to home. He further says that he has small kids at home and she has left home on this occasion of Dashain “Considered as the main celebrating festival of Hindu)
Read the full story here:
दशैँ कै बेला साना-साना छोराछोरी छोडेर जाने श्रीमतीलाई मलेसियामा कार्यरत एक युवकको रुदै भक्कानिदै यस्तो पुकार ‘सानु म तिमि बिना बाच्न सक्दिन, जहाँ भए पनि घर फर्की आउ प्लिज, छोराछोरी ममी ममी भनेर बाटो कुरी रहेका छन रे’ – सक्दो शेयर गर्न आग्रह (भिडियो सहित)
काठमाडौँ, १८ असोज । मलेसियाको पेनाङस्थित सेक्युरिटी गार्डमा कार्यरत राज कुमार सापकोटा एका एक भक्कानिदै फेसबुकमा आएका छन ।
उनि भक्कानिनुको कारण हो उनको प्रिय श्रीमतीले उनलाई छोडेर जानु । उनलाई मात्र हैन उनीहरुको २ साना – साना छोरा छोरी पनि बेबारिसे अवस्थामा छोडेर दशैँकै बेला उनि एकाएक गायव भएकी छिन । माइत गएकी उनि त्यतैबाट हराएकी हुन् । उनि कहा गइन, को संग गइन राज कुमारलाइ केहि अत्तो पत्तो छैन ।
थाङ्पाल्कोट गाबिस, सिन्धुपाल्चोकका राज कुमार सापकोटा अहिले परदेश मै छन् तर उनकी श्रीमती गोमा सापकोटा साना बच्चाहरुलाई छोडेर घर बाट हिडे पछी उनि मरेतुल्य भएका छन । उनि परदेशमा भएको कारण उनले यहि भिडियो मार्फत आफ्नो श्रीमतीलाई रुदै भक्कानिदै घर फर्कन अनुनय बिनय गरेका छन । उनि बिना बाच्न नसक्ने उनले आशु झार्दै ब्यक्त गरेका छन ।
उहालाई कतै देख्नु भए यो नम्बरमा सम्पर्क गर्नु होला :
घरको फोन नं. 9818842887
श्रीमान Raj Kumar Sapkota मलेसिया +601123439457
यो भिडियो हेर्नु हुने सम्पूर्णले शेयर गरेर उनको श्रीमतीलाई फिर्ता ल्याईदिन उनले सबै सामु अनुरोध पनि गरेका छन । भिडियो हेर्नुहोस र शेयर गर्नुहोस :
This article was originally published by npnews