फेसबुक मालिक मार्कले सर्टिफिकेट हात पार्दा, दुख्यो नेपालीको टाउको

    0
    3080

    फेसबुक मालिक मार्क कलेज ड्रपआउट हुन् भनेर निकै चर्चित छन् । तर अब उनी कलेज ड्रपआउट होइनन्, उनी कलेज ड्रपआउट थिए मात्र । हिजो मात्रै मार्कले हावार्ड युनिभर्सिटीबाट ग्र्याजुएसन् पूरा गरेका छन् । एक विशेष समारोहका बिच मुख्य वक्ता बनेर कलेज पुगेका मार्कले आफ्नी आमालाई आफुले सपना पूरा गरेको भनेर भनेका छन । तर, नेपालीको जहाँ पनि रमाइलो गर्ने बानी, यो घटनामा पनि लुक्न सकेन । थुप्रै नेपाली फेसबुक प्रयोगकर्ताले मार्कलाई जिस्काएर लेखेका छन्, भलै नेपाली भाषा न मार्कले बुझ्छन्, न उनका सहयोगीले नै बुझ्लान् । तर नेपाली प्रयोगकर्ता माझ नेपाली ट्रोलरका कमेन्ट भने प्रख्यात नै रहन्छन्। आउनुहोस् हेरौ, के के कमेन्ट भेटिए मार्कको वालमा । शुरु गरौ उनकै कलेज हावार्डको आधिकारिक पेजको कमेन्ट मार्फत :

    नेपाली फेसबुकेहरुले उनलाई सकेजति जिस्काए ! हेर्नुहोस रमाइला कमेन्टहरु :

    Facebook Comments

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here