२०७४ साल असारमा लिइएको कक्षा ११ को परिक्षाको नतिजा आज केहि बेरमै सार्वजनिक हुने कुरा “राष्ट्रिय परिक्षा बोर्ड” ले जनाएको छ !
नतिजा (Result) निम्न Web-Site मा हेर्न सकिने छ ।
१) शिक्षा मन्त्रालयको वेबसाईट : www.moe.gov.np
२) परिक्षा बोर्डको वेबसाईट : www.neb.gov.np
३) इयुजोनिक्स एजुकेसन प्रा. लि. को वेबसाईट : www.edusanjal.com
४) नेपाल टेलिकम : www.neb.ntc.net.np
५) P&P Multimedia प्रा. लि. को वेबसाईट : www.edukhabar.com
६) One Up Communication को वेबसाईट : www.meroshikshya.com
७) आकाश टेक प्रा. लि. को वेबसाईट : www.inheadline.com
नतिजा निम्न SMS बाट पनि प्राप्त गर्न सकिने छ
१) नेपाल टेलिकमको १६०१ मा SMS गर्ने तरिका NEB<space>Symbol No. टाईप गरि १६०१ मा SMS गर्ने । २) जानकी टेक्नोलोजी प्रा.लि. को ३५००१ मा SMS गर्ने तरिका NEB<space>Symbol No. टाईप गरि ३५००१ मा SMS गर्ने ।
३) इजि सर्भिस प्रा. लि. को ३४९४९ मा SMS गर्ने तरिका NEB<space>Symbol No. टाईप गरि ३४९४९ मा SMS गर्ने । ४) आकाश टेक प्रा. लि.को ३१००३ मा SMS गर्ने तरिका NEB<space>Symbol No. टाईप गरि ३१००३ मा SMS गर्ने ।
नतिजा निम्न IVR बाट समेत प्राप्त गर्न सकिने छ
१) नेपाल टेलिकमको १६००१ मा डायल गरि प्राप्त निर्देशानुसार गर्ने !
Good luck !